विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

कोभिड–१९ महामारीका बीच जापानले हालै मात्र टोकियो ओलम्पिक २०२० को सफलतापूर्वक सम्पन्न गर्‍यो। अब सारा विश्वको नजर ओलम्पिकबाट सन् २०२२ को कतार विश्वकपतर्फ मोडिएको छ। टोकियो ओलम्पिकमा सबैको ध्यान कोभिड–१९ संक्रमणबाट सम्पूर्ण सहभागीको सुरक्षाका साथै जापानी नागरिकको स्वास्थ सुरक्षा पनि थियो। कतार विश्वकप २०२२ मा भने कोभिड–१९ संक्रमणका लागि पालना गरिने स्वास्थ्य मापदण्ड साथै मानव … Continue reading विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ